दिल्लीकी मोडलसँग हार्दिक पाण्डेयको डेटिङ चर्चा

इन्स्टाग्राममा पोष्ट भएको स्टोरीमा माहिकाको हातमा ३३ नम्बर लेखिएको देखिन्थ्यो। फ्यानहरूले यसलाई हार्दिकको जर्सी नम्बरसँग जोडेका छन् ।