कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा दिएको राजीनामा अस्वीकृत गरेको छ । चैत ६ गतेदेखि सुरु भएको बैठक आइतबार बिहानदेखि रातिसम्म करिब १२ घण्टा सञ्चालन भई सम्पन्न भएको हो । बैठक पार्टी उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको थियो । बैठकले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामको जिम्मेवारी कुनै […]