प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, साधारण सभा समेत आह्वान

प्रभु इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको चैत १७ गते बसेको संचालक समितिको बैंठकले हाल कायम चुक्तापूँजीको ८.७० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.४५७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। लाभांश पारित गर्नका लागि कम्पनीले साधारण सभा समेत बोलाएको छ । सभा […]