वाशिङ्टन- अमेरिकाले आफ्नो विश्व प्रतिस्पर्धी चीनलाई इरानी तेल किन्न नदिने अडान लिएको छ। तेलको प्रमुख श्रोत इरानमाथि नाकाबन्दी लगाउँदै अमेरिकाले यस्तो बताएका हुन् । अमेरिकी वित्त मन्त्री स्कट बेसेन्टले चीनका जहाजहरूलाई हर्मुज स्ट्रेट हुँदै इरानको तेल लिन अनुमति नदिइने बताएका छन् । पत्रकारहरूसँग कुरा गर्दै बेसेन्टले स्पष्ट रूपमा अमेरिकी कारबाहीको मुख्य उद्देश्य नै चीनलाई यो […]