ट्याक्सी एप 'ग्राब' बाट जन्मिएको विशाल डिजिटल बैंकको कथा

ग्राबको कथा परिवर्तनको ज्वलन्त उदाहरण हो। ट्याक्सी बोलाउने एपले ग्राहकको दैनिक जीवनमा यति धेरै स्थान पायो कि, त्यसैबाट भुक्तानी, बचत, कर्जा र वित्तीय सेवा दिन सम्भव भयो। यसबाट नेपालले के पाठ सिक्न सक्छ?