इरानको कडा चेतावनी : फेरि आक्रमण भए मध्यपूर्वमा अझै तनाव फैलिने

तेहरान – इरानको इस्लामिक रिभोलुसनरी  गार्ड्स (आईआरजीसी)ले अमेरिका र इजरायलले पुनः आक्रमण गरेमा मध्यपूर्वको तनाव क्षेत्रीय सीमाभन्दा बाहिर फैलिन सक्ने चेतावनी दिएको छ । सम्भावित नयाँ सैन्य सङ्घर्षको आशङ्का बढिरहेका बेला तेहरानबाट यस्तो कडा सन्देश आएको हो ।   आईआरजीसीले आफ्नो आधिकारिक माध्यम ‘सेपाह न्युज’ मार्फत जारी विज्ञप्तिमा इरानमाथि आक्रमण दोहोरिए यस पटकको प्रतिक्रिया अझ व्यापक र […]