आईपीएलको प्लेअफ तालिका सार्वजनिक, फाइनल अहमदाबादमा हुने
२३ वैशाख, काठमाडौं । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को प्लेअफ तालिका सार्वजनिक गरेको छ ।
आईपीएलमा लिग चरणका ४८ खेल सम्पन्न भइसकेका छन् भने अब २२ खेल मात्र बाँकी …