न्युयोर्क– संयुक्त राष्ट्रसङ्घका लागि प्यालेस्टाइनका स्थायी प्रतिनिधि रियाद मन्सुरले प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) लाई राजनीतिक तथा आर्थिक रूपमा थप सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग आह्वान गरेका छन्। न्युयोर्कमा आयोजित युएनआरडब्लुएका लागि संयुक्त राष्ट्र महासभाको वार्षिक प्रतिज्ञा सम्मेलनलाई सम्बोधन गर्दै उनले संयुक्त राष्ट्र महासभाको प्रस्ताव–१९४ को आधारमा प्यालेस्टाइन शरणार्थी समस्याको न्यायपूर्ण […]