एक अर्बभन्दा बढीको हुण्डी कारोबारको आरोपमा पक्राउ

८ असोज, काठमाडौं । प्रहरीले एक अर्ब तीन करोड भन्दा बढी रकम हुण्डी कारोबारमा संलग्न भएको आरोपमा सुनसरीबाट एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी), कोशी प्रदेश कार्यालय र जिल्ला प्रहरी कार्यालय …