कालो रङ सुन्दर छ…!

भारतको केरलकी मुख्य सचिव (चिफ सेक्रेटरी) सारदा मुरलीधरनले कालो रङलाई लिएर सामाजिक मिडियामा टिप्पणी गरेपछि प्रतिक्रियाको बाढी आएको छ । आजपर्यन्त रङ्गभेदी कठोर भारतीय समाजमा छालाको रङ (वर्ण)का आधारमा भेदभाव सामना गर्नुपर्ने अवस्थाबारे मुरलीधरनको अप्रत्याशित बयानका कारण हल्लीखल्ली मच्चिएको हो । यसबारे सोसल मिडियामा गरेको पहिलो पोष्टलाई मुरलीधरनले पहिले त मेटाएकी थिइन्, तर पुनः रिपोष्ट […]