१४ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली तथा सेवा सञ्चालक कम्पनीलाई करदाता प्रोत्साहन कार्यक्रम आफ्नो प्रणालीमा अद्यावधिक गर्न निर्देशन दिएको छ।
सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत करदाता प्रोत्साहन उपहार कार्यक्रम घोषणा गरेको थियो …