कांग्रेस महाधिवेशनलाई कुन–कुन देशबाट आयो शुभकामना?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन सफलताको शुभकामना विभिन्न देशका राजनीतिक दल तथा नेताहरूले दिएका छन्। कांग्रेसका अनुसार भारत, चीन, बंगलादेश, स्पेन, दक्षिण कोरिया र बेलायतबाट महाधिवेशन सफलताको शुभकामना सन्देश प्राप्त भएको छ। शुभकामना दिनेहरूमा भारतको भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीन, अल इन्डिया कांग्रेस कमिटीका अध्यक्ष मल्लिकार्जुन खड्गे, चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधि, […]