५ असोज, काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले दार्चुलाको महाकाली नगरपालिकामा ‘मनोविकास अभियान’ सुरु गरेको छ।
मानसिक स्वास्थ्यको प्रवर्द्धन, रोकथाम तथा प्रारम्भिक पहिचानका साथै पालिकाको मानसिक स्वास्थ्य नीति र प्रणालीलाई सुदृढ गर्ने उद्देश्यले वर्ल्डलिंकको संस्थागत सामाजिक उत्तरदायित्व …