पुरानै नेता पदीय भर्याङ चढ्न खोज्दै, कसरी पाउँछन् नयाँले पालो ?
मंसिर १८, काठमाडौं । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पार्टी जेनजी पुस्ताको ‘रियल लिडर’ भएको बताए । एमाले कहिल्यै जेनजीको मागका विरुद्ध नजाने पौडेलको भनाइ थियो ।
तर जेनजी उमेर …