१८ मंसिर, काठमाडौं । नेपाली सेनाका बालाध्यक्ष रथी गणेशकुमार श्रेष्ठ संयुक्त राष्ट्र संघको अबेईका लागि फोर्स कमान्डरमा नियुक्त भएका छन् ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले श्रेष्ठलाई नयाँ फोर्स कमान्डरको रूपमा नियुक्त गरेका हुन् ।
घानाका …