काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को ब्याटिङमा जमेका विदेशी खेलाडीले सर्वाधिक चौका र छक्का प्रहार गरेका छन्। कर्णाली याक्सका मार्क वाटले सर्वाधिक २१ वटा छक्का हिर्काउँदा १३ वटा चौका प्रहार गरेका छन्। सात खेल खेल्दा वाटले एक शतकसहित र एक अर्धशतकसहित २४६ रन बनाउँदा २१ छक्कार १३ चौका हिर्काएका हुन्। पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले १९ […]