धुलाम्मे रजिस्टरबाट डिजिटल स्क्रिनसम्म : RajdhaniDaily.com

RajdhaniDaily.com | कपिलवस्तु । कागजका धमिला अक्षर हराइसकेका, कतिपय पाना च्यातिएका पुराना नागरिकताका रजिस्टरहरूले अहिले नयाँ जीवन पाउन थालेका छन् । कपिलवस्तु जिल्ला प्रशासन -