श्रीलंकन ‘अन्डरवर्ल्ड डन’का ६ जना हत्यारा भक्तपुरबाट पक्राउ

अध्यागमन विभागका सूचना अधिकारी टिकाराम ढकालका अनुसार उनीहरू छ जनालाई प्रहरीले पक्राउ गरेर विभागमा बुझाएको थियो। विभागले सबैलाई एक वर्ष नेपाल आउन प्रतिबन्ध लगाएर डिपोर्ट गर्ने निर्णय गरेको उनले बताए।