इनास उत्तर अमेरिकाको क्षेत्रीय संयोजकमा अभिनेता केसी
काठमाडौं । अभिनेता तथा मोडल राहुल केसी अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) उत्तर अमेरिका महादेशको क्षेत्रीय संयोजकमा नियुक्त भएका छन् ।
गतसाता सम्पन्न इनास ग्लोबलको छैटौं महाधिवेशनबाट केसी उक्त पदमा नियुक्त भएका हुन् । उनी इनास …