काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आयोजनामा सञ्चालित ‘काठमाडौँ फिल्म फेस्टिबल हेरिटेज रन (सम्पदा दौड)’ आइतवार सम्पन्न भएको छ । विश्व सम्पदा क्षेत्रको संरक्षण, संवर्द्धनन र अन्तर्राष्ट्रिय प्रवर्द्धननसँगै नागरिकहरूमा स्वस्थ जीवनशैलीको विकास गर्ने उद्देश्यले आयोजित १० हजार मिटर (१० किलोमिटर) लामो खुला दौडमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकहरूको व्यापक उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रमको तालिकाअनुसार बिहान ५ […]