दुवै मिर्गौला फेल भएपछि थलिए कलाकार निर्मोही, सहयोगको अपिल

५ कात्तिक, राँझा (बाँके) । तीन दशकदेखि पश्चिम नेपालमा  स्रोतालाई मन्त्रमुग्ध पार्ने रेडियोकर्मी तथा लोकगायक कमल विके निर्मोहीको आवाज अहिले शान्त छ । तीन दशकभन्दा बढी समय नेपाली लोकसङ्गीत र सञ्चार क्षेत्रमा समर्पित निर्मोही अहिले आफ्नै …