माधवसँग एकता भएको ३ महिनासम्म पनि वामदेवको पार्टी कायमै

७ कात्तिक, काठमाडौं । बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान नेकपा एकीकृत समाजवादीमा समाहित भएको तीन महिना नाघ्यो । गत साउन २ गते काठमाडौंमा आयोजित एक कार्यक्रमबीच माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र नेकपा एकता …