लगानीको वातावरण देखाउन नेपाल पूर्वाधार सम्मेलन निकै महत्त्वपूर्ण

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वास्तविक लगानीको वातावरण देखाउनका लागि नेपाल पूर्वाधार सम्मेलन निकै महत्त्वपूर्ण रहेको बताएका छन् ।  नेपाल पूर्वाधार सम्मेलनबारे जानकारी दिन बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री वाग्लेले सम्मेलन केवल भाषण गर्ने वा विदेशी वक्ताहरू मात्र बोलाउने भन्दा पनि परिणाममुखी र नतिजामुखीका साथै वास्तविक लगानीको वातावरण देखाउन सम्मेलन निकै महत्त्वपूर्ण रहेको बताएका […]