भदौ २३ र २४ को घटनाले मुलुकलाई प्रतिगमनतर्फ लग्यो: शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ अगाडि बढाएको बताएका छन् ।