उत्तर कोरियाद्वारा अमेरिका र दक्षिण कोरियामाथि ‘आक्रामक कारबाही’ गर्ने धम्की

यस हप्ता अमेरिकी आणविक शक्तिले सुसज्जित विमानको दक्षिण कोरियाको बुसान भ्रमणले कोरियाली प्रायद्वीपमा तनाव बढाएको छ।