पाकिस्तानले हाइस्पीड मिसाइल दाग्यो : भारत

एजेन्सी – पाकिस्तानले पञ्जाबस्थित सैन्य अड्डामा तीव्र गतिको (हाइस्पीड) मिसाइल दागेको भारतीय सेनाले जनाएको छ । पाकिस्तानसँग ४५० किलोमिटर टाढासम्मको लक्ष्य भेट्ने म्याक ३ गतिको हाइस्पीड मिसाइल छ । भारतीय सेनाकी कर्ने सोफिया कुरैशीले गए राति एक बजेर ४० मिनेट जाँदा पाकिस्तानले आफ्ना सैन्य अखडामा यस्ता मिसाइल दागेको जानकारी दिएकी हुन्‌ । भारत-पाकिस्तानबीच जारी फौजी […]