कर छलीमा एक अर्ब २१ करोड असुल गर्नुपर्ने निष्कर्षसहित मुद्दा दायर

काठमाडौँ । ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक ध्रुव देवमाथि एक खर्ब २१ करोड रकम असुल गर्नुपर्ने निष्कर्षसहित मुद्दा दायर भएको छ । देवमाथि राजस्व अनुसन्धान विभागले ठूलो रकम कर छली गरेको देखिएको उल्लेख गर्दै एक अर्ब २१ करोड रकम असुल उपर गर्नुपर्ने निष्कर्षसहित पाटन उच्च अदालतमा मुद्दा दर्ता गराएको हो । ‘राजस्व चुहावटसम्बन्धी कसुरमा अनुसन्धान तथा […]