महिला संघको भेलामा निधिले भने- विशेष महाधिवेशन अव्यावहारिक छ

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले फागुन २१ गतेको प्रतिनिधि सभा चुनावमा सहभागी भएर पार्टीको १५ औं महाधिवेशन गर्नुपर्ने बताएका छन्।