१४ माघ, पोखरा । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावको चटारोले उम्मेदवारहरूलाई भ्याइनभ्याइ छ । पोखराका सडकमा दुई सातादेखि थुप्रिएको फोहोरको दुर्गन्ध छल्दै उम्मेदवारहरू मतदातालाई अनेक आश्वासन र एजेन्डा पस्किरहेका छन् ।
चुनावी चहलपहलबीच स्वार्थको खेलमा दीर्घकालीन …