बद्री कुन्ता मेमोरियल यू–१६ फुटबल : संघर्ष क्लब र फारवेस्ट पशुपति विजयी

१९ पुस, कैलाली । धनगढी रंगशालामा जारी बद्री कुन्ता मेमोरियल यू–१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगितामा संघर्ष क्लब गोदावरी र फारवेस्ट पशुपति युवा क्लब धनगढीले जित हात पारेका छन्। शनिबार सम्पन्न पहिलो खेलमा संघर्ष क्लब गोदावरीले …