एआईको दुरुपयोग गरी ‘सूर्य’ चुनाव चिन्ह परिवर्तन भएको झुटो प्रचार गरियो : एमाले

काठमाडाैं । नेकपा (एमाले)ले पार्टीको चुनाव चिन्ह परिवर्तन भएको भन्दै एआई प्रविधिबाट भ्रामक सामग्री तयार गरी प्रशारण गरिएकोप्रति आपत्ति जनाउँदै त्यस्ता कार्यमा संलग्नलाई तत्काल कानूनी कारबाही गर्न माग गरेको छ ।  पार्टीले बुधवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो माग गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख […]