काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि (बुधबार) बस्ने भएको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बुधबार बिहान ८ बजे पार्टी मुख्यालय सानेपामा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले जानकारी गराए। आज ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेका लागि सारिए पनि केही छलफल र […]