बीमा क्षेत्रमा डिजिटल रूपान्तरण : सबै भुक्तानी डिजिटल माध्यमबाटै

नेपालको बीमा क्षेत्रमा पछिल्लो समय डिजिटल रूपान्तरण तीव्र गतिमा अघि बढेको छ । प्रविधिको विकाससँगै इन्टरनेटको पहुँच, र सेवाग्राहीको बदलिँदो अपेक्षाका कारण बीमा कम्पनीहरू डिजिटलतर्फ उन्मुख भएका हुन् । पहिले कागजी प्रक्रिया, लामो प्रतिक्षा र प्रत्यक्ष उपस्थितिमा निर्भर बीमा सेवा अहिले क्रमशः अनलाइन, छरितो र पारदर्शी हुँदै गएको छ । बीमा क्षेत्र डिजिटलतर्फ उन्मुख हुँदा […]