हिमाल सफा राख्ने कार्ययोजना कार्यान्वयन गर्न स्थानीय तहलाई पत्राचार

३ फागुन, काठमाडौं । सरकारले हालै ल्याएको हिमाल सफा राख्ने कार्ययोजना कार्यान्वयन गर्न सम्बन्धित स्थानीय तहमा पत्राचार गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत मंसिरमा यस्तो कार्ययोजना स्वीकृत गरेको थियो । मन्त्रालयले संघीय …