एनआईएमबीका ग्राहकलाई विराट मेडिकल कलेज शिक्षण अस्पताल र विराट नर्सिङ होममा विशेष छुट

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) का ग्राहकले विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पताल र विराट नर्सिङ होममा विशेष छुट पाउने भएका छन् । एनआईएमबीले विराट मेडिकल कलेज र नर्सिङ होमसँग स्वास्थ्य उपचारमा विशेष …