करुणा फाउन्डेसन नेपाल सम्मानित

करुणा फाउन्डेसन नेपाल 'कल्याणमणि आचार्य दीक्षित स्मारक कोष'को ३६औँ वार्षिक समारोहको उपलक्ष्यमा सम्मानित भएको छ ।