सलमान खान र अरिजित सिंहबीचको विवाद टुङ्गिए कै हो त ?

काठमाडौं– बलिउड अभिनेता सलमान खान र गायक अरिजित सिंहबीच लामो समयदेखि चलिरहेको विवाद अन्ततः टुङ्गिएको छ । एक समय बलिउडको सबैभन्दा चर्चित मनमुटाव बनेको उनीहरूको सम्बन्धबारे सलमान खानले हालै खुलासा गर्दै भनेका छन् कि अब उनीहरूबीच कुनै दुश्मनी छैन र सम्बन्ध पुनः मित्रवत् बनेको छ । भारतीय रियालिटी शो  ‘बिग बोस विकेन्ड का वार’ कार्यक्रममा […]