जनमतले आज नयाँ कार्यसमितिको टुंगो लगाउँदै

१८ असोज, वीरगञ्ज । जनमत पार्टीको नयाँ केन्द्रीय कार्यसमिति आज निश्चित हुने भएको छ । पर्साको वीरगञ्जमा शनिबारदेखि सुरु भएको पार्टीको महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानमार्फत् नयाँ कार्यसमिति चयन हुन लागेको हो । २६ पदाधिकारीसहित …