आन्दोलन घोषणा गरेको केही घण्टामै दुर्गा प्रसाईं पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। पत्रकार सम्मेलनमार्फत आन्दोलन घोषणा गरेको केही घण्टापछि उनलाई भक्तपुर प्रहरीले शुक्रबार राति नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार प्रसाईंलाई राति करिब १० बजे भक्तपुरको निकोसेरास्थित निवासबाट पक्राउ गरिएको हो। उनले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गर्दै शनिबारदेखि आन्दोलन सुरु गर्ने घोषणा गरेका थिए। भक्तपुर प्रहरी परिसरका प्रमुख प्रहरी उपरीक्षक […]