अमेरिकी डलर लगायत अधिकांश मुद्राको भाउ सस्तियो तर अष्ट्रेलियन डलर बढ्यो

नेपाल राष्ट्र बैंकले २० असोजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा अमेरिकी डलर सामान्य सस्तिएको छ। युरो, बेलायती पाउण्ड, स्विस फ्र्याङ्क र कुवेती दिनारसहित अधिकांश मुद्राको बिक्रीदर घटेको छ भने केही मुद्रामा सामान्य वृद्धि भएको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर अघिल्लो उपलब्ध दरको १५३ रुपैयाँ ८१ पैसाबाट तीन पैसाले घटेर १५३ रुपैयाँ […]