विमानस्थलबाट ७२० प्याकेट चुरोट र ६९ पोका भोला बरामद

७ असोज, काठमाडौं । विदेश लैजान लागिएको ठूलो मात्रामा सुर्तीजन्य पदार्थ प्रहरीले बरामद गरेको छ । यात्रुले विदेश लैजान लागेको ब्यागेज एक्स–रे मेसिनमा जाँच गर्दा संकास्पद देखिएको थियो । त्यसपछि खानतलासी गरेर हेर्दा ठूलो मात्रामा चुरोट, …