काठमाडाैं । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ। आइतबार प्रतितोला १२ हजार पाँच सय रूपैयाँ घटेको सुनको मूल्य साेमबार प्रतितोला ६ हजार पाँच सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार सुन प्रतितोला दुई लाख ७५ हजार पाँच सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। आइतबार सुन प्रतितोला दुई लाख ८२ हजार […]