चुनावमा दोस्रो भयौं, तर नीति र सिद्धान्तले जितेको छ : महामन्त्री पौडेल

८ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निर्वाचनमा सिट संख्याको आधारमा आफ्नो पार्टी दोस्रो भए पनि नीति र सिद्धान्त भने विजयी भएको टिप्पणी गरेका छन् । केन्द्रीय कार्यसमितिको आजको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो …