इरानका खेलकुदमन्त्रीले भने- हालको परिस्थितिमा विश्वकप सहभागिता सम्भव छैन
२७ फागुन, काठमाडौं । इरानका खेलकुदमन्त्री अहमद डोन्यामालीले देशको वर्तमान अवस्थाका कारण फिफा विश्वकप २०२६ मा सहभागी हुन सक्ने अवस्था नरहेको बताएका छन्।
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको मृत्यु भएपछि …