दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक गणतन्त्रले दक्षिण अफ्रिकाविरुद्ध सुरुवाती अग्रता बनाएको छ। खेलको छैटौं मिनेटमै चेक गणतन्त्रका मिचाल सादिलेकले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका हुन्। सादिलेकले अलेक्जेन्डर सोइकाको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए। यसअघि दुवै टोलीले विश्वकपको पहिलो खेलमा हार बेहोरेका थिए। दक्षिण अफ्रिका मेक्सिकोसँग २–० ले […]