विजय र सनिशाले सके ‘जिरो डिग्री’को सुटिङ, कहिले प्रदर्शन ?

काठमाडौं – नायक विजय बराल र नायिका सनिशा भट्टराईले फिल्म ‘जिरो डिग्री’को छायाङ्कन सकेका छन् । डार्क कमेडी जनरामा बनेको यस फिल्मको छायाङ्कन सोमबार सकिएको हो । निर्देशक मध्येका एक आकास बरालका अनुसार तालिकाभन्दा दुई दिन बढी लगाएर छायाङ्कन गरिएको हो । उनले भने, ‘पानी परेर तालिका हेरफेर भयो । ३५ दिनमा सुटिङ सक्ने भनेको […]