नेफ्स्कूनका अध्यक्ष ढकाललाई प्रश्न– अर्बौंको बचत र ऋण लगानी अब कसरी सल्टाउनुहुन्छ ? (अन्तर्वार्ता)

सरकारले आफ्नो सुविधामा राम्रोका लागि काम गर्छ भने हामी मान्छौँ । तर, सही गर्‍यो कि गरेन भन्ने मुख्य सरोकारको विषय हो ।