नारायणीको ३ लाख कित्ता संस्थापक शेयर लिलाम बढाबढमा, कसले दिन पाउँछ आवेदन ?

नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (NABBC) का विद्यमान प्रवर्द्धकहरूले ३ लाख ६ हजार ५९७ कित्ता प्रवर्द्धक शेयर पुनः लिलामीमार्फत बिक्रीमा ल्याएका छन्। बैंकले यी शेयरहरू २०८२ साल माघ १८ गतेदेखि फागुन ४ गतेसम्म सर्वसाधारणका लागि सिलबन्दी बोलपत्र (Sealed Bid) मार्फत लिलामीमा राखेको हो। यसअघि बैंकले २०८२ साल असोज २ गतेदेखि कात्तिक ९ गतेसम्म हकप्रद शेयर निष्कासन […]