सिम्रिक एयरले थप्यो एयरबस एच१२५, उच्च पहाडी क्षेत्रमा उडान भर्ने

नेपालको उच्च पहाडी क्षेत्रमा हेलिकप्टर सेवा सञ्चालनलाई थप सुदृढ पार्न एयरबस हेलिकप्टर थपेको कम्पनीले जनाएको छ ।