प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका छन्। प्रवासमा पनि पार्टी संगठन विस्तार गरेको एमालेले सबै ठाउँबाट प्रतिनिधि बोलाएको छ। आएका प्रतिनिधिले एमाले परिमार्जन भएर अगाडि बढ्ने र एघारौं महाधिवेशनपछि थप पार्टी बलियो हुने दाबी गर्छन्। उनीहरू इलेक्ट्रोनिक भोटिङ सिस्टममा मतदान गर्ने अभ्यास नेपालमा थोरै मात्रै भएको र पार्टीमा पहिलोपटक भएकाले मतदानमा […]